FAQs Complain Problems

छुट जग्गा दर्ता सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गा.पा नियमानुसार
आवश्यक कागजातहरु: 

निवेदन,
स्थलगत सर्जमिन मुचुल्का
फिल्ड बुक
नाता प्रमाणित
मृत्युदर्ता
नागरिकता / जन्म दर्ता
नापी नक्साकोे फोटोकपी

जन प्रतिनिधि