FAQs Complain Problems

बंगलाचुली गाँउपालिकाको संक्षिप्त परिचय

 बंगलाचुली गाउँपालिका नेपाल को प्रदेस नम्बर ५ को दाङ जिल्ला मा पर्दछ । यस गाउँपलिकाको स्थापना साबिकका स्युजा (१-९), काभ्रे(१-९), लोहारपानी(१-९) र हासिपुर(३-९) ४ वटा साबिकका गा.बि.स समाबेस गरी गाउँपालिका स्थापना गरिएको हो । २४५.१४ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्व र उत्तरमा प्युठान, पश्चिममा घोराही उ.म.न.पा., दक्षिणमा राप्ति गाउँपालिका र लमही नगरपालिका पर्दछ । राष्ट्रिय जनगणना, २०६८ का अनुसार  यस गाउँपालिकाको जनसंख्या २४,२४५ रहेको छ जसमध्ये पुरुष १०,८७९ र महिला १३,३६६ रहेका छन् ।

गाउँपालिकाको वडा विभाजन

वडा नं. समावेश भएका साविकका गा.वि.स. साविकका वडाहरु
स्यूजा ४-८
स्यूजा १-३,९
काभ्रे ६-९
काभ्रे १-५
लोहारपानी ३-७
लोहारपानी १, २, ८ र ९
हाँसीपुर ३-६
हाँसीपुर ७-९

 

जनसंख्याको विवरण

विवरण वि.सं. २०६८
जम्मा जनसंख्या २४,२४५
पुरुष १०,८७९
महिला १३,३६६

जम्मा घरधुरी

४,७३०
औषत परिवार आकार ५.१३
५ वर्ष र सो भन्दा माथिको साक्षरत प्रतिशत ६०.२४
जनघनत्त्व (प्रति वर्ग कि.मि.) ९९

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

जन प्रतिनिधि