समाचार
बंगलाचुली-६ मा निर्माणाधिन वडा कार्यालय र आधारभुत स्वास्थ्य इकाइ
बंगलाचुली गाउँपालिका वडा नं.६ भुटनेटामा निमार्णाधिन वडा कार्यालय भवन र आधारभूत स्वाथ्य ईकाइको भवन अवलोकन गर्दै बंगलाचुली गाउँपािलका अध्यक्ष भक्त बहादुर वली ,बंगलाचुली गाउँपालिका नि.प्र.प्र.अ तथा आर्थीक प्रशासन प्रमुख नारायण प्रसाद आचार्य लगाएत ।