मानविय, भौतिक पूर्वाधार र उत्पादनमा लगानी,

संमृद्ध बंगलाचुलीको विहानी

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1 — १) उजुरी गर्ने व्यक्तिकों उजुरी निवेदन
२) सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) विषयसॅग सम्बन्धित अन्य प्रमाण जुटाउने कागजात
निःशुल्क — सोहीदिन न्यायिक समिति/प्रमुख प्रशासकीय अधिकृत/ सम्बन्धित फाँटका कर्मचारी — — — In-person -- -- — —
2
विद्यालय सञ्चालन स्वीकृत/ कक्षा वृद्धि सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— १) विद्यालय कक्षा बृद्धिका लागि निवेदन
२) विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि
३) स्थानीय तहको नाममा चालु आ.व.को नविकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र
४) सरकारी बाहेकका विद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ५) बहालमा भए सम्भौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
६) निरीक्षण प्रतिवेदन
सभाको निर्णय बमोजिम — सोहीदिन, सर्जमिन गर्नुपर्ने हकमा बढीमा ३ दिनभित्र प्रमुख प्रशासकीय अधिकृत/ सामाजिक विकास महाशाखा प्रमुख/ शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख / राजश्व शाखा प्रमुख/ सम्बन्धित फॉटका कर्मचारी — — — In-person -- -- — —
3 — १)विधान वा नियमावली, निवेदन र नार्गारिकता प्रमाणपत्रका प्रतीलिपि
२) सस्था भाडामा बस्ने भए सम्झौतापत्र र बहाल कर तिरेको रसिद/ नतिरेको भए तिर्नु बुभाउन पर्न
३) सस्था आफ्नै घरमा बस्ने भए सोको अग्गा घनी प्रमाण पुर्जा र नक्सापास प्रमाणपत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिदवा कर निर्धारण स्वीकृत भएको कागजात
सभाको निर्णय बमोजिम — सोहीदिन, सर्जमिन गर्नुपर्ने हकमा बढीमा ३ दिनभित्र प्रमुख प्रशासकीय अधिकृत/ प्रशासन महाशाखा प्रमुख / सघ संस्था व्यावसाय सगं सम्वन्धित शाखा प्रमुख/ राजश्व शाखा प्रमुख / सम्बन्धित फाँटका कर्मचारी — — — In-person -- -- — —
4
निर्मित घरको अभिलेखीकरण विस्तृत विवरण हेर्नुहोस्
— १) निवेदकको निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) प्राविधिकबाट तयार भएको घर नक्सा
३) जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि, ट्रेस नक्सा तथा फिल्डबुक
४) वडा कार्यालयको सिफारिस पत्र
५) चारकिल्लाको प्रतिलिपि
६) जग्गाधनीको फोटो २ प्रति
७) घर नक्सा स्वीकृतिका लागि राजस्व तिरेको रसिद
८) अन्य आवश्यक कागजात
९) निर्मित घरको कार्यसम्पन्न प्रतिवेदन तथा फोटो
सभाको निर्णय बमोजिम — सोहीदिन, सर्जमिन गर्नुपर्ने हकमा बढीमा ३ दिनभित्र प्रमुख प्रशासकीय अधिकृत/ पूर्वाधार विकास महाशाखा प्रमुख / अमिन /राजरव शाखा प्रमुख/सम्बन्धित फॉटका कर्मचार — — — In-person -- -- — —
5 — १) निवेदकको निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) प्राविधिकबाट तयार भएको घर नक्सा
३) जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि, ट्रेस नक्सा तथा फिल्डबुक
४) वडा कार्यालयको सिफारिस पत्र
५) चारकिल्लाको प्रतिलिपि
६) जग्गाधनीको फोटो २ प्रति
७) घर नक्सा स्वीकृतिका लागि राजस्व तिरेको रसिद
८) अन्य आवश्यक कागजातहरू
सभाको निर्णय बमोजिम — सोहीदिन प्रमुख प्रशासकीय अधिकृत/ पूर्वाधार विकास महाशाखा प्रमुख / अमिन /राजरव शाखा प्रमुख/सम्बन्धित फॉटका कर्मचार — — — In-person -- -- — —
6 — १) निवेदकको निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) व्यवसाय दर्ताको प्रमाणपत्र सक्कल
३) व्यवसाय नवीकरणका लागि राजस्व तिरेको रसिद
सभाको निर्णय बमोजिम — सोहीदिन प्रमुख प्रशासकीय अधिकृत/ प्रशासनमहाशाखाप्रमुख / सघसंस्था व्यावसाय सग
सम्वन्धित शाखा प्रमुख / राजश्व शाखा प्रमुख / सम्बन्धित फाटका कर्मचारी
— — — In-person -- -- — —
7 — १) निवेदकको निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) व्यवसाय सञ्चालन गर्ने शिक्षाको प्रतिकूल असर नपर्ने सम्बन्धी वडा सिफारिस
३) जग्गा धनी प्रमाणपूर्जाको प्रतिलिपि, भाडामा भएमा सम्झौता पत्रको प्रतिलिपि
४) वडा कार्यालयको सिफारिस पत्र
५) व्यवसायीको फोटो २ प्रति
६) व्यवसाय सञ्चालनका लागि राजस्व तिरेको रसिद
७) विपद्मा भएको क्षतिको विवरण देखिने फोटो
सभाको निर्णय बमोजिम — सोहीदिन प्रमुख प्रशासकीय अधिकृत/ प्रशासन महाशाखा प्रमुख / संघ संस्था व्यावसाय सगं
सम्वन्धित शाखा प्रमुख / राजश्व शाखा प्रमुख / सम्बन्धित फाटका कर्मचारी
— — — In-person -- -- — —
8
ज्येष्ठ नागरिक परिचयपत्र प्राप्ति विस्तृत विवरण हेर्नुहोस्
— १) निवेदकको निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) निवेदकको फोटो २ प्रति
३) सम्बन्धित स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन
निःशुल्क — सोहीदिन प्रमुख प्रशासकीय अधिकृत/ सामाजिक विकास महाशाखा प्रमुख/ महिला वालवालिका शाखा प्रमुख/ सम्बन्धित फाँटको कर्मचारी — — — In-person -- -- — —
9
अपाङ्गता परिचयपत्र प्राप्ति विस्तृत विवरण हेर्नुहोस्
— १) निवेदकको निवेदनपत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि
२) अपाङ्गता सम्बन्धमा विशेषज्ञ चिकित्सकको प्रमाणित सिफारिस पत्र
३) अपाङ्गता भएको व्यक्तिको निवेदनको प्रमाणित सिफारिस पत्र
४) व्यक्तिको स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन
निःशुल्क — सोहीदिन प्रमुख प्रशासकीय अधिकृत/ सामाजिक विकास महाशाखा प्रमुख/ महिला वालवालिका शाखा प्रमुख/ सम्बन्धित फाँटको कर्मचारी — — — In-person -- -- — —
10
विपद् तथा प्रकोपमा राहत माग विस्तृत विवरण हेर्नुहोस्
— १) निवेदकको निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) घटनास्थल सम्बन्धी वडा कार्यालयको सर्जमिन मुचुल्का
३) घटनास्थल सम्बन्धी प्रहरी मुचुल्का
४) वडा कार्यालयको सिफारिस पत्र
५) क्षति प्रमाणित विवरण सम्बन्धी सिफारिस पत्र
६) विपद्मा भएको क्षति भएको विवरण देखिने फोटो
निःशुल्क — सोहीदिन, वा थप विवरण लिनुपर्नेमा बढीमा ३ दिनभित्र प्रमुख प्रशासकीय अधिकृत/आर्थिक प्रशासन महाशाखा प्रमुख /प्रशासन महाशाखा प्रमुख/विपद व्यवस्थापन शाखा प्रमुख / सम्बन्धित फाँटको कर्मचारी — — — In-person -- -- — —
11
आयोजनाको भुक्तानी विस्तृत विवरण हेर्नुहोस्
— १) आयोजना पुस्तिकाको प्रति
२) आयोजना सम्झौताको प्रतिलिपि
३) प्राविधिकबाट तयार भएको लागत अनुमान इष्टिमेट, मूल्याङ्कन, कार्य सम्पन्न प्रतिवेदन
४) उपभोक्ता गठनको निर्णय प्रतिलिपि, उपभोक्ता समितिले कार्य सम्पन्न गरी आय–व्यय सार्वजनिककीकरणको निर्णय सहितको कार्यसम्पन्न सम्बन्धी निर्णय प्रतिलिपि
५) वडा कार्यालयको सिफारिस पत्र
६) पालिका स्तरीय अनुगमन समितिको सिफारिस तथा अनुगमन प्रतिवेदन
७) आयोजना सञ्चालनपूर्व र पश्चातको फोटो २/२ प्रति
८) आयोजनाकार्य गर्दाको बिल, भरपाई, निर्णय प्रतिलिपि
९) आयोजना स्थलको सूचनापाटीको फोटो
१०) कार्यालयले तोके बमोजिमका अन्य कागजातहरू
निःशुल्क — सोहीदिन, वा थप विवरण लिनुपर्नेमा बढीमा ३ दिनभित्र प्रमुख प्रशासकीय अधिकृत/आर्थिक प्रशासन महाशाखा प्रमुख / योजना अनुगमण महाशाखा प्रमुख/ पूर्वाधार विकास महाशाखा प्रमुख/ सम्बन्धित फाँटको कर्मचारी — — — In-person -- -- — —
12
आयोजनाको पेश्कीका लागि माग विस्तृत विवरण हेर्नुहोस्
— १) आयोजनाको पुस्तिकाको प्रति
२) उपभोक्ता समितिका सबै सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) पदाधिकारीबाट तयार भएको लागत अनुमान इष्टिमेट
४) उपभोक्ता गठनको निर्णय प्रतिलिपि
५) वडा कार्यालयको सिफारिस पत्र
६) कार्यालयले तोके बमोजिमका अन्य कागजातहरू
७) सम्झौताका लागि मुख्य जिम्मेवार पदाधिकारी उपस्थित हुनुपर्ने
निःशुल्क — सोहीदिन, वा थप विवरण लिनुपर्नेमा बढीमा ३ दिनभित्र प्रमुख प्रशासकीय अधिकृत/ योजना अनुगमण महाशाखा प्रमुख /पूर्वाधार विकास महाशाखा प्रमुख/ सम्बन्धित फाँटको कर्मचारी — — — In-person -- -- — —
13
आयोजनाको सम्झौता विस्तृत विवरण हेर्नुहोस्
— १) आयोजनाको पुस्तिकाको प्रति
२) उपभोक्ता समितिका सबै सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) पदाधिकारीबाट तयार भएको लागत अनुमान इष्टिमेट
४) उपभोक्ता गठनको निर्णय प्रतिलिपि
५) वडा कार्यालयको सिफारिस पत्र
६) कार्यालयले तोके बमोजिमका अन्य कागजातहरू
७) सम्झौताका लागि मुख्य जिम्मेवार पदाधिकारी उपस्थित हुनुपर्ने
निःशुल्क — सोहीदिन, वा थप विवरण लिनुपर्नेमा बढीमा ३ दिनभित्र प्रमुख प्रशासकीय अधिकृत/ योजना अनुगमण महाशाखा प्रमुख पूर्वाधार विकास महाशाखा प्रमुख/ सम्बन्धित फाँटको कर्मचारी — — — In-person - -- — —