|
२२ साउन, २०८३, २३:४९ बजे |
|
|---|
|
२० असोज, २०८३, १२:१६ बजे |
|
|
|---|---|---|
|
१६ असोज, २०८३, १२:१२ बजे |
|
|
|
१६ असोज, २०८३, १२:१० बजे |
|
|
|
१६ असोज, २०८३, १२:९ बजे |
|
|
|
१६ असोज, २०८३, १२:७ बजे |
|
|
५ असोज, २०८३, ९:३५ बजे |
|
|---|
उजुरी दर्ता
—
In-person
--
—
—
निःशुल्क
—
सोहीदिन
—
—
१) उजुरी गर्ने व्यक्तिकों उजुरी निवेदन
२) सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) विषयसॅग सम्बन्धित अन्य प्रमाण जुटाउने कागजात
न्यायिक समिति/प्रमुख प्रशासकीय अधिकृत/ सम्बन्धित फाँटका कर्मचारी
--
—
विद्यालय सञ्चालन स्वीकृत/ कक्षा वृद्धि सिफारिस
—
In-person
--
—
—
सभाको निर्णय बमोजिम
—
सोहीदिन, सर्जमिन गर्नुपर्ने हकमा बढीमा ३ दिनभित्र
—
—
१) विद्यालय कक्षा बृद्धिका लागि निवेदन
२) विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि
३) स्थानीय तहको नाममा चालु आ.व.को नविकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र
४) सरकारी बाहेकका विद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ५) बहालमा भए सम्भौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
६) निरीक्षण प्रतिवेदन
प्रमुख प्रशासकीय अधिकृत/ सामाजिक विकास महाशाखा प्रमुख/ शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख / राजश्व शाखा प्रमुख/ सम्बन्धित फॉटका कर्मचारी
--
—
संस्था दर्ता
—
In-person
--
—
—
सभाको निर्णय बमोजिम
—
सोहीदिन, सर्जमिन गर्नुपर्ने हकमा बढीमा ३ दिनभित्र
—
—
१)विधान वा नियमावली, निवेदन र नार्गारिकता प्रमाणपत्रका प्रतीलिपि
२) सस्था भाडामा बस्ने भए सम्झौतापत्र र बहाल कर तिरेको रसिद/ नतिरेको भए तिर्नु बुभाउन पर्न
३) सस्था आफ्नै घरमा बस्ने भए सोको अग्गा घनी प्रमाण पुर्जा र नक्सापास प्रमाणपत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिदवा कर निर्धारण स्वीकृत भएको कागजात
प्रमुख प्रशासकीय अधिकृत/ प्रशासन महाशाखा प्रमुख / सघ संस्था व्यावसाय सगं सम्वन्धित शाखा प्रमुख/ राजश्व शाखा प्रमुख / सम्बन्धित फाँटका कर्मचारी
--
—
निर्मित घरको अभिलेखीकरण
—
In-person
--
—
—
सभाको निर्णय बमोजिम
—
सोहीदिन, सर्जमिन गर्नुपर्ने हकमा बढीमा ३ दिनभित्र
—
—
१) निवेदकको निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) प्राविधिकबाट तयार भएको घर नक्सा
३) जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि, ट्रेस नक्सा तथा फिल्डबुक
४) वडा कार्यालयको सिफारिस पत्र
५) चारकिल्लाको प्रतिलिपि
६) जग्गाधनीको फोटो २ प्रति
७) घर नक्सा स्वीकृतिका लागि राजस्व तिरेको रसिद
८) अन्य आवश्यक कागजात
९) निर्मित घरको कार्यसम्पन्न प्रतिवेदन तथा फोटो
प्रमुख प्रशासकीय अधिकृत/ पूर्वाधार विकास महाशाखा प्रमुख / अमिन /राजरव शाखा प्रमुख/सम्बन्धित फॉटका कर्मचार
--
—
घर नक्सापास
—
In-person
--
—
—
सभाको निर्णय बमोजिम
—
सोहीदिन
—
—
१) निवेदकको निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) प्राविधिकबाट तयार भएको घर नक्सा
३) जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि, ट्रेस नक्सा तथा फिल्डबुक
४) वडा कार्यालयको सिफारिस पत्र
५) चारकिल्लाको प्रतिलिपि
६) जग्गाधनीको फोटो २ प्रति
७) घर नक्सा स्वीकृतिका लागि राजस्व तिरेको रसिद
८) अन्य आवश्यक कागजातहरू
प्रमुख प्रशासकीय अधिकृत/ पूर्वाधार विकास महाशाखा प्रमुख / अमिन /राजरव शाखा प्रमुख/सम्बन्धित फॉटका कर्मचार
--
—
व्यवसाय नवीकरण
—
In-person
--
—
—
सभाको निर्णय बमोजिम
—
सोहीदिन
—
—
१) निवेदकको निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) व्यवसाय दर्ताको प्रमाणपत्र सक्कल
३) व्यवसाय नवीकरणका लागि राजस्व तिरेको रसिद
प्रमुख प्रशासकीय अधिकृत/ प्रशासनमहाशाखाप्रमुख / सघसंस्था व्यावसाय सग
सम्वन्धित शाखा प्रमुख / राजश्व शाखा प्रमुख / सम्बन्धित फाटका कर्मचारी
--
—
व्यवसाय दर्ता
—
In-person
--
—
—
सभाको निर्णय बमोजिम
—
सोहीदिन
—
—
१) निवेदकको निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) व्यवसाय सञ्चालन गर्ने शिक्षाको प्रतिकूल असर नपर्ने सम्बन्धी वडा सिफारिस
३) जग्गा धनी प्रमाणपूर्जाको प्रतिलिपि, भाडामा भएमा सम्झौता पत्रको प्रतिलिपि
४) वडा कार्यालयको सिफारिस पत्र
५) व्यवसायीको फोटो २ प्रति
६) व्यवसाय सञ्चालनका लागि राजस्व तिरेको रसिद
७) विपद्मा भएको क्षतिको विवरण देखिने फोटो
प्रमुख प्रशासकीय अधिकृत/ प्रशासन महाशाखा प्रमुख / संघ संस्था व्यावसाय सगं
सम्वन्धित शाखा प्रमुख / राजश्व शाखा प्रमुख / सम्बन्धित फाटका कर्मचारी
--
—
ज्येष्ठ नागरिक परिचयपत्र प्राप्ति
—
In-person
--
—
—
निःशुल्क
—
सोहीदिन
—
—
१) निवेदकको निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) निवेदकको फोटो २ प्रति
३) सम्बन्धित स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन
प्रमुख प्रशासकीय अधिकृत/ सामाजिक विकास महाशाखा प्रमुख/ महिला वालवालिका शाखा प्रमुख/ सम्बन्धित फाँटको कर्मचारी
--
—
अपाङ्गता परिचयपत्र प्राप्ति
—
In-person
--
—
—
निःशुल्क
—
सोहीदिन
—
—
१) निवेदकको निवेदनपत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि
२) अपाङ्गता सम्बन्धमा विशेषज्ञ चिकित्सकको प्रमाणित सिफारिस पत्र
३) अपाङ्गता भएको व्यक्तिको निवेदनको प्रमाणित सिफारिस पत्र
४) व्यक्तिको स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन
प्रमुख प्रशासकीय अधिकृत/ सामाजिक विकास महाशाखा प्रमुख/ महिला वालवालिका शाखा प्रमुख/ सम्बन्धित फाँटको कर्मचारी
--
—
विपद् तथा प्रकोपमा राहत माग
—
In-person
--
—
—
निःशुल्क
—
सोहीदिन, वा थप विवरण लिनुपर्नेमा बढीमा ३ दिनभित्र
—
—
१) निवेदकको निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) घटनास्थल सम्बन्धी वडा कार्यालयको सर्जमिन मुचुल्का
३) घटनास्थल सम्बन्धी प्रहरी मुचुल्का
४) वडा कार्यालयको सिफारिस पत्र
५) क्षति प्रमाणित विवरण सम्बन्धी सिफारिस पत्र
६) विपद्मा भएको क्षति भएको विवरण देखिने फोटो
प्रमुख प्रशासकीय अधिकृत/आर्थिक प्रशासन महाशाखा प्रमुख /प्रशासन महाशाखा प्रमुख/विपद व्यवस्थापन शाखा प्रमुख / सम्बन्धित फाँटको कर्मचारी
--
—
तुल्सिराम पुन मगर
अध्यक्ष
9857820357
subasp535@gmail.com
भक्त वहादुर जि.सी
उपाध्यक्ष
9857834473
bhaktagc01@gmail.com
शोभाराज विश्वकर्मा
प्रवक्ता
9866515621
दिनेश पौडेल
प्रमुख प्रशासकीय अधिकृत
9857835216
cao.bangalachuli@gmail.com
नारायण प्रसाद आचार्य
बरिष्ठ लेखा अधिकृत
9857834125
acct.narayanacharya@gmail.com
नुमाकान्त कालाथोकी
वरिष्ठ प्रशासकीय अधिकृत, सूचना अधिकारी
9857833234
numakant29@gmail.com
यस महिनाका सम्पूर्ण कार्यक्रमहरू
महाअष्टमी
२०८३-०७-०२ | ००:००
महानवमी
२०८३-०७-०३ | ००:००
विजया दशमी
२०८३-०७-०४ | ००:००
पापांकुश एकादशी
२०८३-०७-०५ | ००:००
संयुक्त राष्ट्र संघ दिवस
२०८३-०७-०७ | ००:००
विश्व शहरीकरण दिवस
२०८३-०७-०८ | ००:००
नागरिक सरोकारका सूचना अद्यावधिक (कार्तिक ७ गते भित्र तयार गर्ने)
२०८३-०७-०९ | ००:००
कोजाग्रत पूर्णिमा
२०८३-०७-०९ | ००:००
कर्मचारीको मासिक बैठक बसी असोज महिना र त्रैमासिक अवधिको कार्यसम्पादन समीक्षा गर्ने
२०८३-०७-१० | ००:००
असोज महिना तथा पहिलो त्रैमासिकको प्रगति विवरण तयार गरी समीक्षा गर्ने
२०८३-०७-११ | ००:००
कार्तिक महिना तथा दोस्रो त्रैमासिक कार्ययोजना तयार गर्ने
२०८३-०७-११ | ००:००
आलेप प्रतिवेदन पहिलो त्रैमासिक अध्यक्ष समक्ष पेश गर्ने (पहिलो त्रैमासिक समीक्षा कार्तिक १५ भित्र)
२०८३-०७-१२ | ००:००
कार्यपालिकाको मासिक बैठक सञ्चालन गर्ने
२०८३-०७-१३ | ००:००
उपाध्यक्षले गै.स.स. समुदायमा आधारित संस्था, निजी क्षेत्रसँग समन्वय बैठक आयोजना गर्ने
२०८३-०७-१३ | ००:००
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-१६ | ००:००
अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
२०८३-०७-१७ | ००:००
वडा समितिको नियमित बैठक बस्ने
२०८३-०७-१७ | ००:००
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-१९ | ००:००
गत आर्थिक वर्षको सामाजिक परीक्षण सम्पन्न गर्ने
२०८३-०७-२० | ००:००
स्थानीय सरकार सम्बन्धी सूचनाको सूची प्रकाशन गर्ने
२०८३-०७-२० | १८:१५
काग तिहार
२०८३-०७-२१ | ००:००
विश्व रेडियोग्राफी दिवस
२०८३-०७-२२ | ००:००
कुकुर तिहार
२०८३-०७-२२ | ००:००
लक्ष्मी पूजा
२०८३-०७-२२ | ००:००
गोवर्द्धन पूजा, म्ह पूजा
२०८३-०७-२४ | ००:००
भाइटीका
२०८३-०७-२५ | ००:००
फाल्गुनन्द जयन्ती
२०८३-०७-२५ | ००:००
विश्व निमोनिया दिवस
२०८३-०७-२६ | ००:००
शिक्षा समितिको बैठक बस्ने (वडा तहमा समेत)
२०८३-०७-२७ | ००:००
न्यायिक समितिको मासिक बैठक बस्ने
२०८३-०७-२७ | ००:००
विश्व मधुमेह दिवस
२०८३-०७-२८ | ००:००
छठ पर्व
२०८३-०७-२९ | ००:००
सार्वजनिक सुनुवाई (पहिलो त्रैमासिक)
२०८३-०७-३० | ००:००
विषयगत समितिहरुको बैठक बस्ने
२०८३-०७-३० | ००:००
स्वागत तथा फेरि भेटौला कार्यक्रम
१६ असोज, २०८३
वार्षिक समिक्षा २०८२-८३
२६ साउन, २०८३
समाचार उपलब्ध छैन।