समाचार
पाठेघरको जाँच तथा उपचार स्वास्थ्य शिविर
पाठेघरको जाँच तथा उपचार स्वास्थ्य शिविर मिति २०७५–०२–१८ गतेका दिन बंगलाचुली गाँउपालिका वडा नं ७ मा रहेको मा.वि. जवरकोट र मिति २०७५–०२–२० गतेका दिन बंगलाचुली गाँउपालिका वडा नं २ मा रहको अधारभुत विद्यालय मर्पेसमा सम्पन्न भयो । वडा नं ७ मा १०६ जना र वडा नं २ मा १६६ जना स्थानिय लाभावन्वित भएका छन ।