FAQs Complain Problems

१०८ औ अन्तराष्ट्रिय महिला दिवश कार्यक्रम संचालन

१०८ औ अन्तराष्ट्रिय महिला दिवस २०७४ को उपलक्ष्यमा बंगलाचुली गाँउपालीकाका दिदिबहिनी तथा दाजुभाईहरुमा  बंगलाचुली गाँउपालिका, महिला तथा बालबालिका शाखा ले   शुभकामना व्यक्त गरेको छ ।

यस १०८ औ अन्तराष्ट्रिय महिला दिवश को नारा यस प्रकार रहेको छ । 

आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण :
ग्रामिण तथा शहरी महिलाको जिवन स्तर हस्तान्तरण

 

१०८ औ अन्तराष्ट्रिय महिला दिवश बंगलाचुली गाँउपालीकाका १ देखि ८ वडाहरुमा विभिन्न सहकारी संस्था, गैर सहकारी संस्थाहरुको सहकार्यमा २०७४ फाल्गुण २४ गते अर्थात २०१८ मार्च ८ तारिखमा भब्यताका साथ विविध कार्यक्रम संचालन हुदै 
१) –याली 
२) वक्तित्वकला 
३) घैटो फोर दौड

यि सबै कार्यक्रमहरु  १ देखी ८ वडा कार्यलयहरु मा बिहान को ११ बजे बाट सुरु हुने छन । यसमा ग्रामीण महिला, संघ, संस्थाहरु, विद्यार्तीहरु सहभागीता रहनेछन  । 

 

आर्थिक वर्ष:

जन प्रतिनिधि