समाचार
गाँउपालिका स्तरिय गुणस्तर सुधार समितिको १ दिने अभिमुखिकरण गोष्ठि
मिति २०७५ साल जेष्ठ ३ गते दाङ बंगलाचुली गाँउपालिकामा गाँउपालिका का अध्यक्ष एवं गाँउपालिका स्तरिय गुणस्तर सुधार समितिका अध्यक्ष श्री भक्त बहादुर वली ज्यूको अध्यक्षतामा गाँउपालिका स्तरिय गुणस्तर सुधार समितिको १ दिने अभिमुखिकरण गोष्ठि तपसिलका प्रस्तावहरु माथी छलफल गरी निर्णय गरीयाे ।
प्रस्तावहरुः
१. कार्यक्रम संचालन गर्ने सम्बन्धमा
तपसिल ः
क्र.सं. मिति गरिने क्रियाकलाप स्थान
१ २०७५–२–७ र ८ गते गुणस्तर सुधार टाेलीकाे अभिमुखिकरण हाँसीपुर स्वास्थ्य चाैकी
२ २०७५–२–९ र १० गते गुणस्तर सुधार टाेलीकाे अभिमुखिकरण लाेहारपानी स्वास्थ्य चाैकी
पिछडीयकाे समुदायमा प.नि. अन्तक्रिया
३ २०७५–२–९ र १० गते गुणस्तर सुधार टाेलीकाे अभिमुखिकरण प.नि. काभ्रे स्वास्थ्य चाैकी
प्रयाेग गर्ने र नगर्ने बिचकाेअन्तक्रिया
४ २०७५–२–११ र १२ गते गुणस्तर सुधार टाेलीकाे अभिमुखिकरण प्रथामिक स्वास्थ्य चाैकी स्युजा