समाचार
पुर्जामा घर जनाउने सिफारिश र पुर्जा हराएको सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
सिफारिश दस्तुर गापाले तोके बमोजिम
आवश्यक कागजातहरु:
नागरिकताको फोटोकपी
लालपूर्जाको फोटोकपी
स्थायी नक्सापासको इजाजत पत्रको फोटोकपी