समाचार
कोभिड-१९ कृषि कार्यक्रम अन्तर्गत कृषक छनोट सम्बन्धी सूचना
विषयः- कृषक छनोट गरिएको सम्बन्धमा ।
श्री वडा कार्यालय सबै ।
प्रस्तुत विषयमा बंगलाचुली गाउँपालिकाको मिति 2077/02/20 गतेको पत्रानुसार यस गाउँपालिका अन्तर्गत १-८ वडाबाट प्राप्त भएका सिफारिसमा मिति 2077/03/13 गतेको बैठकको निर्णयानुसार कोभिड-19 कृषि कार्यक्रम अन्तर्गत व्यावसायिक तरकारी प्रबर्द्धन कार्यक्रम र कृषि विकास प्रोत्साहन कार्यक्रमका लागि तपसिल बमोजिमका कृषकहरु छनोट भएको व्यहोरा जानकारीको लागि अनुरोध छ । साथै यो पत्र तहाँ वडा स्थित सूचना पाटिमा टाँस गरी सो को जानकारी यस कार्यालयका कृषि शाखा प्रमुख दानसिङ्ग रोकायालार्इ जानकारी गराउनुहुन अनुरोध छ ।