समाचार
१०८ औ अन्तराष्ट्रिय महिला दिवश कार्यक्रम संचालन
१०८ औ अन्तराष्ट्रिय महिला दिवस २०७४ को उपलक्ष्यमा बंगलाचुली गाँउपालीकाका दिदिबहिनी तथा दाजुभाईहरुमा बंगलाचुली गाँउपालिका, महिला तथा बालबालिका शाखा ले शुभकामना व्यक्त गरेको छ ।
यस १०८ औ अन्तराष्ट्रिय महिला दिवश को नारा यस प्रकार रहेको छ ।
आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण :
ग्रामिण तथा शहरी महिलाको जिवन स्तर हस्तान्तरण
१०८ औ अन्तराष्ट्रिय महिला दिवश बंगलाचुली गाँउपालीकाका १ देखि ८ वडाहरुमा विभिन्न सहकारी संस्था, गैर सहकारी संस्थाहरुको सहकार्यमा २०७४ फाल्गुण २४ गते अर्थात २०१८ मार्च ८ तारिखमा भब्यताका साथ विविध कार्यक्रम संचालन हुदै
१) –याली
२) वक्तित्वकला
३) घैटो फोर दौड
यि सबै कार्यक्रमहरु १ देखी ८ वडा कार्यलयहरु मा बिहान को ११ बजे बाट सुरु हुने छन । यसमा ग्रामीण महिला, संघ, संस्थाहरु, विद्यार्तीहरु सहभागीता रहनेछन ।