FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

गाँउपालिका स्तरिय गुणस्तर सुधार समितिको १ दिने अभिमुखिकरण गोष्ठि

मिति २०७५ साल जेष्ठ ३ गते दाङ बंगलाचुली गाँउपालिकामा गाँउपालिका का अध्यक्ष एवं गाँउपालिका स्तरिय गुणस्तर सुधार समितिका अध्यक्ष श्री भक्त बहादुर वली ज्यूको अध्यक्षतामा गाँउपालिका स्तरिय गुणस्तर सुधार समितिको १ दिने अभिमुखिकरण गोष्ठि तपसिलका प्रस्तावहरु माथी छलफल गरी निर्णय गरीयाे । 

१०८ औ अन्तराष्ट्रिय महिला दिवश कार्यक्रम संचालन

१०८ औ अन्तराष्ट्रिय महिला दिवस २०७४ को उपलक्ष्यमा बंगलाचुली गाँउपालीकाका दिदिबहिनी तथा दाजुभाईहरुमा  बंगलाचुली गाँउपालिका, महिला तथा बालबालिका शाखा ले   शुभकामना व्यक्त गरेको छ ।

यस १०८ औ अन्तराष्ट्रिय महिला दिवश को नारा यस प्रकार रहेको छ । 

Pages

//