FAQs Complain Problems

सूचना तथा समाचार

पाठेघरको जाँच तथा उपचार स्वास्थ्य शिविर

पाठेघरको जाँच तथा उपचार स्वास्थ्य शिविर मिति २०७५–०२–१८ गतेका दिन बंगलाचुली गाँउपालिका वडा नं ७ मा रहेको मा.वि.

बालमैत्री स्थानिय शासन सम्बन्धि अभिमुखिकरण कार्यशाला गाेष्ठि

बंगलाचुली गाँउपालिका कार्यालयकाे अायाेजनामा मिति २०७५ / १ / २१ गतेका  साविककाे कमिरेचाैर मा १  दिने वालमैत्री स्थानिय शासन सम्बन्धि अभिमुखिकरण गाेष्टि भएकाे छ ।

किशाेरी समूह गठन र किशाेर किशाेरीहरुका लागि जिवन उपयाेगी अभिमुखीकरण गाेष्टि

मिति २०७५ / २ / २ गतेका दिन बंगलाचुली गाँउपालिका वडा नं १ का वडा सदस्य देवा पाैडेल ज्यूकाे अध्यक्षतामा  किशाेरि समुह गठन गरियाे । साथै मिति २०७५ / २ / ३ गते बंगलाचुली गाँउपालिका वडा नं  ७ का अध्यक्ष श्री गिर बहादुर थापाकाे अध्यक्षतामा किशाेर किशाेरीहरुका लागि जिवन उपयाेगी  शीक्षा अभिमुखिकरणा गाेष

Pages