समाचार
बंगलाचुली गाँउपालिकाको कार्यालय
बंगलाचुली गाँउपालिका नेपाल को प्रदेस नम्बर ५ को दाङ जिल्ला मा पर्दछ । यस गाउँपलिकाको स्थापना साबिकका स्युज(१-९), काभ्रे(१-९), लोहारपानी(१-९) र हासिपुर(३-९) ४ वटा साबिकका गा.बि.स समाबेस गरी गाउँपालिका स्थापना गरिएको हो ।