FAQs Complain Problems

किशाेरी समूह गठन र किशाेर किशाेरीहरुका लागि जिवन उपयाेगी अभिमुखीकरण गाेष्टि

मिति २०७५ / २ / २ गतेका दिन बंगलाचुली गाँउपालिका वडा नं १ का वडा सदस्य देवा पाैडेल ज्यूकाे अध्यक्षतामा  किशाेरि समुह गठन गरियाे । साथै मिति २०७५ / २ / ३ गते बंगलाचुली गाँउपालिका वडा नं  ७ का अध्यक्ष श्री गिर बहादुर थापाकाे अध्यक्षतामा किशाेर किशाेरीहरुका लागि जिवन उपयाेगी  शीक्षा अभिमुखिकरणा गाेष्टि सम्पन्न गरियाे ।

आर्थिक वर्ष:

जन प्रतिनिधि