समाचार
किशाेरी समूह गठन र किशाेर किशाेरीहरुका लागि जिवन उपयाेगी अभिमुखीकरण गाेष्टि
मिति २०७५ / २ / २ गतेका दिन बंगलाचुली गाँउपालिका वडा नं १ का वडा सदस्य देवा पाैडेल ज्यूकाे अध्यक्षतामा किशाेरि समुह गठन गरियाे । साथै मिति २०७५ / २ / ३ गते बंगलाचुली गाँउपालिका वडा नं ७ का अध्यक्ष श्री गिर बहादुर थापाकाे अध्यक्षतामा किशाेर किशाेरीहरुका लागि जिवन उपयाेगी शीक्षा अभिमुखिकरणा गाेष्टि सम्पन्न गरियाे ।