समाचार
बिदार्इ तथा स्वागत कार्यक्रम
मिति २०७५ साल भाद्र १४ गतेका दिन यस बंगलाचुली गाउँपालिकाले बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री चन्द्रकान्त पौडेल र लेखा अधिकृत श्री भरतमणि पोख्रेलज्यूको सरुवा भएकोले बिदार्इ कार्यक्रम आयोजना गरेको छ । साथै यस कार्यालयमा हालै सरुवा भर्इ आउनुभएका लेखापाल धर्म वलीलार्इ स्वागत गरेको छ । आजको यस अबसरमा गाउँपालिकामा रहेका विद्यालय मध्ये हालसालै माध्यमिक तथा आधारभुत शिक्षा(कक्षा ८) तर्फ उत्कृष्ट विद्यार्थी एवम विद्यालयलार्इ सम्मान समेत गरेको छ ।