समाचार
मेलमिलापकर्तालार्इ सूचिकृत हुन आउनेबारे सूचना ।।।
मेलमिलापकर्तालार्इ सूचिकृत हुन आउनेबारे सूचना ।।।
बंगलाचुली गाउँपालिका न्यायिक समितिको मिति २०७५ असोज ७ गतेको निर्णयानुसार यस गाउँपालिका क्षेत्रभित्र रहेका साविकका गा.वि.स. हरुमा विगतमा मेलमिलापकर्ताको रुपमा कार्यरत ४८ घण्टा तालिम प्राप्त गरेका मेलमिलाप कर्ताहरुले आ-आफ्नो प्रमाणपत्र तथा नेपाली नागरिकताको प्रतिलिपि र दुर्इ प्रति पासपोर्ट साइजको फोटो सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बंगलाचुली गाउँपालिका कमिरेचौरमा आवेदन दिर्इ सूचिकृत हुन आउनका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै वडा कार्यालयले मेलमिलापकर्तालार्इ सूचिकृत हुन पठाइदिन समेत यसै सूचनाद्धारा जानकारी गराइन्छ ।
प्रमुख प्रशासकिय अधिकृत
बंगलाचुली गाउँपालिकाको कार्यालय
कमिरेचौर, दाङ्ग