मिति २०७५ साल भाद्र १४ गतेका दिन यस बंगलाचुली गाउँपालिकाले बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री चन्द्रकान्त पौडेल र लेखा अधिकृत श्री भरतमणि पोख्रेलज्यूको सरुवा भएकोले बिदार्इ कार्यक्रम आयोजना गरेको छ । साथै यस कार्यालयमा हालै सरुवा भर्इ आउनुभएका लेखापाल धर्म वलीलार्इ स्वागत गरेको छ । आजको यस अबसरमा गाउँपालिकामा रहेका विद्यालय मध्ये हालसालै माध्यमिक तथा आधारभुत शिक्षा(कक्षा ८) तर्फ उत्कृष्ट विद्यार्थी एवम विद्यालयलार्इ सम्मान समेत गरेको छ ।
समाचार
ग्यालरी
दाङ्गको बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ को निति तथा कार्यक्रम २०७५/०३/२८ गते पारीत गरेको छ । बंगलाचुली गाउँपालिकाको तेस्रो गाउँसभाले ३२ करोड ८० लाख २५ हजार बरावरको निति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
मिति: 07/13/2018 - 06:35
बंगलाचुली गाँउपालिका कार्यपलिकाको बैठक मिती २०७४/११/१७ गते बसेको छ ।
मिति: 03/02/2018 - 11:45
बंगलाचुली गाँउपालिका नेपाल को प्रदेस नम्बर ५ को दाङ जिल्ला मा पर्दछ । यस गाउँपलिकाको स्थापना साबिकका स्युज(१-९), काभ्रे(१-९), लोहारपानी(१-९) र हासिपुर(३-९) ४ वटा साबिकका गा.बि.स समाबेस गरी गाउँपालिका स्थापना गरिएको हो ।
मिति: 03/02/2018 - 11:03
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3
- 4