व्यावसायिक कृषि प्रवर्द्धन अनुदान (५०%) वितरण कार्यक्रम अन्तर्गत कृषि सहकारी/समूह/फर्मलाई ५०% अनुदानमा टनेल,मल्चिंग प्लाष्टिक,स्प्रे टंकी, यन्त्र उपकरण वितरणका लागि माग पेश गर्ने सम्बन्धी सूचना ।।।
फलफूलको विरुवा माग सम्बन्धि सूचना
सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी
दर रेट सम्बन्धमा
प्रस्ताव छनौट सम्बन्धमा
अन्तिम लेखा परिक्षण प्रतिवेदन २०८०।८१
आ ब 2083/084 बेरोजगार व्यक्ति सूचीकरण सम्बन्धमा
सार्वजनिक सुनुवाई सञ्चालन सम्बन्धि सूचना।।।
तह वृद्धि सम्बन्धि सूचना।।।
निजि जग्गाको व्यवस्थापन गरि ढुङ्गा, गिट्टी, बालुवा माटो आदि उत्खनन् संकलन तथा ढुवानी सम्बन्धि १५ दिने सूचना।।।।
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
मृतकको नागरिकता
सूचना दिने मानिसको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने